
woodHanging Decorwood bead
Wood Bead Dome झुम्बर (Chandelier)
NPR 12,000
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
साना natural wood beads हरू सयौं संख्यामा गोलो काठको frame बाट झुण्डिएर dome आकारको झुम्बर बनाइएको। बीचमा राखिएको Edison-style bulb ले beads को curtain बाट छिरेर कोठाभरि न्यानो र हल्का उज्यालो छर्छ। Living room, dining area, वा yoga space मा राख्दा एकदमै suit हुन्छ।


