
woodearthWooden SculptorsMovement · Curiosity · Independent Energy
हिँड्दै गरेको बिरालो काठको मूर्ति
स्टकमा छ
आयाम
- चौडाइ
- 15 cm
- उचाइ
- 5 cm
- तौल
- 35 g
We’ll confirm availability and arrange pickup or shipping.
टाँगो उठाएर, हिँड्दै गरेको pose मा बनाइएको यो बिरालो - जो कतै जाँदै छ जस्तो देखिन्छ। जमिनको नजिक, compact र dynamic posture। Gray tabby stripe pattern हातैले पेन्ट गरिएको। यो अरू बिरालो मूर्तिभन्दा फरक - स्थिरता होइन, movement को feel दिन्छ।

