
waterNecklaceContinuity · Flow · Luminous Calm
Triple Mother of Pearl Ring माला
स्टकमा छ
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
Mother of Pearl बाट बनेका तीनवटा गोला ring लाई beads को strand मा सिधै उनेर बनाइएको - माला आफैं pendant जस्तो देखिन्छ। Cream रङको seed bead rope, pendant मा छुट्टै clasp छैन। Mother of Pearl ले प्रकाश अनुसार pink, gold, हल्का blue रङ देखाउँछ। हेर्दा natural र organic feel दिने माला।



