
woodairWindchimesProtection · Presence · Threshold Energy
Tribal Mask Bamboo विन्ड चाइम
स्टकमा छ
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
ठूलो bamboo cylinder मा जलाएर र रङ लगाएर बनाइएको tribal अनुहार - मोटा आँखी-भौं, ठूला आँखा, फराकिलो दाँत। तल bamboo पाइपका clapper हरू झुण्डिएका छन्, उस्तै कालो पेटर्नमा। यसले घर वा दैलोको guardian जस्तो feel दिन्छ - एक ठूलो statement piece जुन झ्याल वा दैलोमा राख्दा सबैको ध्यान तान्छ। Wood, Air र Earth तीनओटै element को मिश्रण।

