
woodairWindchimesClarity · Presence · Flow
Tiered Bamboo विन्ड चाइम
स्टकमा छ
आयाम
- चौडाइ
- 30 cm
- उचाइ
- 70 cm
We’ll confirm availability and arrange pickup or shipping.
Bamboo लाई तीन तहमा precision सँग सजाइएको यो विन्ड चाइम, हरेक तहमा फरक-फरक लम्बाइका बाँसका पाइप झुण्डिएका, बीचमा wooden bead spacer र फेदमा oval काठको clapper। सबैभन्दा minimal तर sophisticated डिजाइन - हावा चल्दा तह-तहमा बेग्लै आवाज आउँछ, जस्तो कि एकअर्कासँग कुरा गर्दै। Wood र Air element को मिश्रण।

