
metalगायनकटोराSound Healing
गायनकटोरा (650 ग्राम)
3 मात्र बाँकी
आयाम
- उचाइ
- 12 cm
- व्यास
- 15 cm
- तौल
- 650 g
Approx. 650g — hand-hammered, actual weight may vary ±50g
We’ll confirm availability and arrange pickup or shipping.
पाटनको पुरानो workshop मा सात धातुको मिश्रणबाट हातैले घनाएर बनाइएको singing bowl। तामा, जस्ता, सिसा, फलाम, चाँदी र सुन मिसाएर बनाइएको यो कचौरालाई एकपटक बजाउँदा त्यसको resonance ले कोठाको वातावरण नै बदल्छ। ध्यान बस्नु अघि, ध्यान सकेपछि, वा कुनै ठाउँको ऊर्जा reset गर्न प्रयोग गरिन्छ। बजाउने striker साथमै आउँछ। यो लगभग 650 ग्राम साइज हो। हातैले घनाएकोले तौल ±50 ग्राम फरक हुन सक्छ।