
metalगायनकटोराSound Healing
गायनकटोरा (350 ग्राम)
NPR 7,5000
स्टकमा छ
आयाम
- उचाइ
- 12 cm
- व्यास
- 14 cm
- तौल
- 350 g
We’ll confirm availability and arrange pickup or shipping.
पाटनको पुरानो workshop मा सात धातुको मिश्रणबाट हातैले घनाएर बनाइएको singing bowl। तामा, जस्ता, सिसा, फलाम, चाँदी र सुन मिसाएर बनाइएको यो कचौरालाई एकपटक बजाउँदा त्यसको resonance ले कोठाको वातावरण नै बदल्छ। ध्यान बस्नु अघि, ध्यान सकेपछि, वा कुनै ठाउँको ऊर्जा reset गर्न प्रयोग गरिन्छ। बजाउने striker साथमै आउँछ। यो लगभग 350 ग्राम साइज हो। हातैले घनाएकोले तौल ±50 ग्राम फरक हुन सक्छ।