
earthघर र पूजाकोठाsoap dispenser
काठको साबुन डिस्पेन्सर (ट्रे सहित)
स्टकमा छ
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
हातले कुँदिएको काठको साबुन डिस्पेन्सर, साथमा मिल्दो गोलो ट्रे। Metal pump भएको ठोस काठको body मा "SOAP" लेखिएको छ, ट्रेले चुहिने साबुन बटुलेर counter सफा राख्छ। Bathroom वा kitchen sink मा न्यानो र प्राकृतिक touch दिने piece।