
earthघर र पूजाकोठाsizzler holder
काठको सिजलर होल्डर / सर्भिङ बोर्ड
स्टकमा छ
आयाम
- लम्बाइ
- 40 cm
- चौडाइ
- 13 cm
We’ll confirm availability and arrange pickup or shipping.
Handle र गहिरो well भएको हातले कुँदिएको काठको सर्भिङ बोर्ड - टेबलमा तातो sizzler plate राख्नका लागि उपयुक्त, र bread-dip board को रूपमा पनि प्रयोग गर्न मिल्छ। सुख्खा हार्डवुडबाट बनेको, प्राकृतिक grain देखिने। Handle ले kitchen देखि table सम्म सजिलै सार्न मिल्छ।