
earthघर र पूजाकोठाhoney pot
काठको नुन/चिनी/मह भाँडो (डिपर सहित)
स्टकमा छ
आयाम
- लम्बाइ
- 10 cm
- चौडाइ
- 15 cm
We’ll confirm availability and arrange pickup or shipping.
हातले कुँदिएको काठको भाँडो, ढक्कन उठाउन मिल्ने र साथमा मिल्दो काठको दण्डी। नुन, चिनी, मसला मिश्रण वा मह - जे राख्न पनि मिल्ने versatile भाँडो, दण्डीले चम्चा वा dipper को काम पनि गर्छ। ढक्कनले भित्रको सामान fresh राख्छ र सजिलैसँग हात पुग्छ।