
earthघर र पूजाकोठाsalt holder
काठको नुन राख्ने भाँडो (चम्चा सहित)
स्टकमा छ
आयाम
- लम्बाइ
- 10 cm
- चौडाइ
- 15 cm
We’ll confirm availability and arrange pickup or shipping.
हातले कुँदिएको काठको नुन राख्ने भाँडो, ढक्कन उठाउन मिल्ने र साथमा सानो चम्चा। नुन, चिनी वा मसला सुख्खा र सजिलैसँग हात पुग्ने ठाउमा राख्न सहयोगी। सानो तर counter मा न्यानोपन र craft को touch थप्ने piece।