
earthघर र पूजाकोठाpizza board
काठको पिज्जा बोर्ड (ह्यान्डल सहित)
स्टकमा छ
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
गोलो हातले कुँदिएको काठको पिज्जा बोर्ड, बलियो handle सहित। Handle ले उठाएर सर्भ गर्न सजिलो बनाउँछ, र भित्ताको hanging hole ले kitchen decor को रूपमा टाँग्न पनि मिल्छ। पूरा पिज्जा राख्न पुग्ने साइज, अनि flatbread, चिज वा charcuterie का लागि पनि उत्तम।