
earthघर र पूजाकोठाbowl
काठको कचौरा र chopsticks (ठूलो साइज)
स्टकमा छ
आयाम
- लम्बाइ
- 20 cm
We’ll confirm availability and arrange pickup or shipping.
सुख्खा हार्डवुडबाट हातले कुँदेर बनाइएको ठूलो काठको कचौरा, साथमा मिल्दो काठको chopsticks। काठको grain प्राकृतिक रूपमा देखिने भएकोले हरेक कचौरा फरक-फरक छ। भात, noodles, salad वा साझा गर्न पर्याप्त ठूलो साइज। खाना बाहेक फलफूल राख्ने बाटा वा decor को रूपमा पनि प्रयोग गर्न मिल्छ।