
woodairWooden SculptorsMagic · Joy · Creative Energy
Unicorn काठको मूर्ति
स्टकमा छ (10)एसकेयू: UNICORN-WOODEN-FIGURINES-Small
आयाम
- चौडाइ
- 5 cm
- उचाइ
- 15 cm
- तौल
- 30 g
We’ll confirm availability and arrange pickup or shipping.
सेतो शरीर, rainbow रङको केश (mane), गुलाबी खुर, अनि टाउकोमा spiral सिङ। काठमा हातले कुँदेर rainbow स्ट्राइप र लामो eyelash भएको आँखा हातैले पेन्ट गरिएको। धेरै साइजमा उपलब्ध - सानो desk decor देखि ठूलो shelf statement piece सम्म।

