
earthब्रेसलेटBracelet
Tiny Stone Gold-Plated ब्रेसलेट
स्टकमा छ
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
पातलो gold-plated chain मा साना natural stone हरू समान दूरीमा राखिएको ब्रेसलेट। लगाउँदा एकदम हल्का, लगायो जस्तो feel नै नहुने। Lapis, Turquoise, Carnelian, वा Clear Quartz - जुन stone मन पर्छ त्यही छान्न सकिन्छ, वा stack गरेर धेरैवटा एकसाथ पनि लगाउन मिल्छ।