earthब्रेसलेटgold plated
Tiny Stone Gold Plate ब्रेसलेट
NPR 1,850
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
साना natural coral-orange रङका stone हरू भएको dainty gold-plated chain ब्रेसलेट। हल्का र नाजुक। न्यानो stone ले सकारात्मक र उज्यालो energy दिन्छ। पातलो chain र lobster clasp भएकोले एक्लै वा अरू ब्रेसलेटसँग stack गरेर पनि लगाउन मिल्छ।


