earthwaterब्रेसलेटFocus
टाइगर्स आई र मोती ब्रेसलेट
स्टकमा छ (19)एसकेयू: TIGERS-EYE-PEARL-BRACELET
आयाम
- लम्बाइ
- 17 cm
Adjustable 17-19cm
We’ll confirm availability and arrange pickup or shipping.
Tiger's Eye (बाघको आँखा जस्तो चम्किलो बुट्टा भएको स्टोन) लाई baroque र seed pearl सँग मिलाएर पातलो gold chain मा सजाइएको ब्रेसलेट। Tiger's Eye ले Earth energy र focus दिन्छ भने pearl ले Water energy र धैर्यता। हल्का लाग्ने भए पनि राम्रो weight भएको, Lobster clasp र extender chain सहित।