
woodearthFurnitureGrounding · Protection · Longevity
Tibetan Carpet Teakwood कुर्सी
NPR 30,000
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
बलियो र टिकाउ Teakwood बाट बनेको यो कुर्सीले वर्षौं टिक्छ। सिट र ब्याक प्यानलमा Tibetan carpet को बुनेको कपडा प्रयोग गरिएको छ - बीचमा gold, teal र burgundy रङको mandala डिजाइन, जुन दीर्घायु र सुरक्षाको प्रतीक मानिन्छ। पढ्ने कुनाको लागि, ध्यान कोठाको लागि, वा studio को लागि उपयुक्त एउटा खास कुर्सी।