earthwaterब्रेसलेटWarmth
सनस्टोन र मोती ब्रेसलेट
स्टकमा छ (14)एसकेयू: SUNSTONE-PEARL-BRACELET
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
Raw Sunstone chips ले धरतीको न्यानोपन बोक्छ, freshwater pearl ले पानीको शान्तता। न्यानो सुन्तला-पिच रङको Sunstone (Earth element) लाई गोलमटोल र चिल्लो pearl (Water element) सँग मिलाइएको छ, बीचमा gold seed beads ले दुबैलाई जोडेको। Lobster clasp र gold extender chain सहित, ढिलो वा कसिलो जुनसुकै तरिकाले लगाउन मिल्छ।