
earthब्रेसलेटbracelet
Sunburst बिड्स ब्रेसलेट
NPR 1,375
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
दूध-सेतो polished beads र raw, प्राकृतिक आकारका सुनौलो-पहेंलो crystal chips लाई एक-एक बिड्स गरी बुनेर बनाइएको ब्रेसलेट। Cream रङको adjustable cord ले बाँधिएको। raw र refined दुबैको मिश्रण भएको यो ब्रेसलेटले उज्यालो र positive energy दिन्छ।


