
waterNecklaceReflection · Awareness · Flow
Spiral Shell र Abalone माला
NPR 3,400
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
सेतो shell बाट कुँदिएको ठूलो गोलाकार pendant, अनुहारमा कालो spiral design कुँदिएको र किनारमा Abalone shell का टुक्राहरू जसले हरियो, नीलो, बैजनी, सुनौलो रङ झल्काउँछ। गनमेटल रङको seed beads बाट बाटिएको rope-strand मा button closure राखिएको। पूर्ण रूपमा Water element को piece।