
waterब्रेसलेटFluidity · Confidence · Depth
सानो गोल Pearl ब्रेसलेट (delicate, everyday)
स्टकमा छ
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
साना, गोलमटोल freshwater pearl हरू लहरैमा उनेर बनाइएको ब्रेसलेट, हल्का प्राकृतिक चमकसहित। सानो gold lobster clasp र extender chain ले साइज adjust गर्न मिल्ने बनाएको छ। Office मा लगाउँदा पनि simple, function वा ceremony मा लगाउँदा पनि elegant।