
woodearthWooden SculptorsWisdom · Watchfulness · Deep Knowing
छड्के लाटोकोसेरो काठको मूर्ति
स्टकमा छ
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
folk art को feel दिने यो लाटोकोसेरो मूर्तिमा सबैभन्दा आकर्षक कुरा भनेको यसको आँखा हो - ठूला र भावपूर्ण। चार colourway मा पाइन्छ - White, Brown, Dark, Forest Green - अनि तीन साइजमा। लाटोकोसेरोलाई सबै संस्कृतिमा बुद्धि र ज्ञानको प्रतीक मानिन्छ। काठमा हातले कुँदेर र रङ्गेर बनाइएको।

