
earthwoodWooden Sculptors
बस्दै गरेको बिरालो काठको मूर्ति
स्टकमा छ
आयाम
- चौडाइ
- 10 cm
- उचाइ
- 35 cm
- तौल
- 400 g
We’ll confirm availability and arrange pickup or shipping.
तीन रङमा उपलब्ध, तर pose एउटै - सिधा बसेको बिरालो। काठमा हातले कुँदेर, hand-painted stripe र marking डिटेलसहित बनाइएको। Gray tabby, Black & White tuxedo, र Cream - तीनवटा variant। एक्लै किन्न पनि मिल्छ वा Set of 3 मा पनि।

