
metalगायनकटोराSound Healing
गायनकटोरा
sizeSmall
स्टकमा छएसकेयू: SINGING-BOWL-SM
Pricing on enquiry. We’ll respond with availability, price, and pickup or shipping details.
पाटनको पुरानो workshop मा सात धातुको मिश्रणबाट हातैले घनाएर बनाइएको singing bowl। तामा, जस्ता, सिसा, फलाम, चाँदी र सुन मिसाएर बनाइएको यो कचौरालाई एकपटक बजाउँदा त्यसको resonance ले कोठाको वातावरण नै बदल्छ। ध्यान बस्नु अघि, ध्यान सकेपछि, वा कुनै ठाउँको ऊर्जा reset गर्न प्रयोग गरिन्छ। बजाउने striker साथमै आउँछ।