
waterब्रेसलेटcowrie shell
Shell Row ब्रेसलेट (Raw)
स्टकमा छ
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
बीचमा एउटा natural cowrie shell राखिएको सिम्पल र raw ब्रेसलेट, खैरो waxed cord मा साना turquoise र gold beads सँगै। Cowrie shell लामो समयदेखि सुरक्षा, भाग्य र समृद्धिका लागि लगाइँदै आएको हो। हल्का र everyday wear का लागि एकदमै उपयुक्त।