earthब्रेसलेटrudraksha
Rudraksha Crystal ब्रेसलेट
NPR 1,450
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
Rudraksha लाई turquoise र cream रङका crystal beads सँग मिलाएर बनेको spiritual ब्रेसलेट, साथमा सानो silver cowrie shell charm। Rudraksha धेरै वर्षदेखि सुरक्षा, शान्ति र स्थिर मनका लागि लगाइँदै आएको हो। Earth energy र turquoise को शान्त प्रभाव सँगै मिसिएको छ। Adjustable cord भएकोले जुनसुकै नाप्न मिल्छ।


