
earthघर र पूजाकोठाwooden elephant
रोयल एन्टिक गोल्ड र ब्ल्याक काठको हात्ती (Trunk-Up)
NPR 2,100
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
पुरानो दरबारको शान झल्काउने यो हात्तीको sculpture हातले नै कुँदेर बनाइएको हो, सुख्खा र बलियो काठबाट। सुँड माथि उठेको (Trunk-Up) डिजाइन भाग्य, विजय र राजसी ज्ञानको प्रतीक मानिन्छ। कालो matte base माथि antique gold foil ले distressed finish दिइएको छ, अनि ढाडमा राजसी काठको साढल (Howdah) हातैले कुँदिएको। ड्रइङरूमको टेबल, शेल्फ वा अफिस क्याबिनेटमा राख्दा एकदमै classy र royal देखिन्छ।



