
waterairSeashell Lamp Coversbamboo
सादा सीप चन्डेलियर (लामो)
NPR 10,000
स्टकमा छ
आयाम
- चौडाइ
- 25 cm
- उचाइ
- 35 cm
- तौल
- 1150 g
We’ll confirm availability and arrange pickup or shipping.
बाँस र साँचो सीपले बनेको सादा wind chime चन्डेलियर — कुनै bead वा macramé नभएको, खाली प्राकृतिक बाँसमा सीप उन्निएको। "Long" version अलि तल झुण्डिने भएकाले dining table, staircase, वा खुला कुनाका लागि थप उपस्थिति दिन्छ।
साइज: 35 सेमी (उचाइ) x 25 सेमी (चौडाइ) | तौल: करिब 1150 ग्राम रङ: सेतो सामग्री: बाँसको फ्रेम, प्राकृतिक सीप
Dining table, प्रवेशद्वार, वा veranda मा राम्रो देखिन्छ — झ्याल नजिकै झुण्ड्याउँदा हावा र उज्यालोमा सीपहरू चम्किन्छन्। न्यानो टोनको बल्बसँग नरम उज्यालो दिन्छ।
हेरचाह: नरम सुख्खा कपडाले बिस्तारै धुलो पुछ्नुहोस्। सीप र बाँस कमजोर नहोस् भनेर प्रत्यक्ष पानीको सम्पर्कबाट जोगाउनुहोस्।

