
airEarringsearrings
ह्यान्डमेड ब्ल्याक र स्काई ब्लू Fringe इयरिङ
NPR 1,450
स्टकमा छ
Enquire on WhatsAppWe’ll confirm availability and arrange pickup or shipping.
हल्का र आरामदायी metal hook भएको यो beaded fringe इयरिङ हातैले एक-एक बिड्स गरी बुनेर बनाइएको छ। बीचमा sky-blue र teal रङको diamond आकार, र त्यसबाट झुण्डिएको कालो र icy blue रङका लामो fringe हरू। हिँड्दा वा हल्लिँदा राम्रो movement दिने, bold र modern bohemian look चाहनेका लागि उत्तम।


