
Evil Eye Tube Bracelet
We’ll confirm availability and arrange pickup or shipping.

We’ll confirm availability and arrange pickup or shipping.
यो bracelet ले classic evil eye बोक्छ, जुन सदियौंदेखि negative energy र अनावश्यक ध्यानबाट बचाउन प्रयोग हुँदै आएको symbol हो। Cream रंगको tube beads ले calm, neutral base बनाउँछ, जसले नीलो eye bead लाई protective focus point को रूपमा उभिन दिन्छ। दैनिक लगाउन सजिलो, भारी वा showy नलाग्ने।
नीलो glass eye bead ले तपाईंतिर आउने negative intention लाई सोस्छ र फर्काउछ भन्ने मानिन्छ, शान्त shield जस्तै। Soft gold accents सँगै, यसले aggressive defense भन्दा calm protection को feeling दिन्छ — अरूको energy ले सजिलै थाकिने मान्छेका लागि राम्रो।
Adjustable cord भएकाले एउटै size धेरै कलाईमा मिल्छ। नयाँ job सुरु गर्ने, नयाँ ठाउमा सर्ने, वा दैनिक जीवनमा अलि thap protection चाहिनेलाई दिन मिल्ने simple, meaningful gift।
Element: Water
Energy: Protection · Calm · Clarity
Material: Cream रंगको polymer clay tube beads, एउटा handmade glass evil eye bead, gold-tone spacer beads, adjustable braided cord sliding closure सहित — Kathmandu मा बनेको
Care: Glass bead को रंग जोगाउन पानी र perfume बाट टाढा राख्नुहोस्। नलगाउँदा फ्ल्याट वा झुण्ड्याएर राख्नुहोस्। Size मिलाउदा cord लाई जोडले नतान्नुहोस्।