
कफ बङ्गल (Ivory Shell)
We’ll confirm availability and arrange pickup or shipping.
यो ivory cuff नरम cream रंगको seed beads ले बेरिएको छ र त्यसमा natural mother-of-pearl shell का टुक्राहरू जडान गरिएको छ। Shell ले शान्त, पानीजस्तो energy दिन्छ जसले emotion लाई शान्त बनाउँछ र peace को feeling ल्याउँछ।
यो लगाउँदा तपाईंलाई settled र clear feel हुन्छ, जस्तो समुद्रको छाल फर्किएपछिको शान्तता। दैनिक calm र emotional balance का लागि यो grounding तर हल्का piece हो।
जसलाई दिनचर्यामा अलि बढी शान्ति चाहिन्छ, उसलाई दिन मिल्ने नरम र सजिलो gift।
Element: Water
Energy: Calm · Clarity · Balance
Material: Cream रंगको glass seed beads, natural mother-of-pearl shell, wood accent beads, memory-wire coil मा। Kathmandu मा handmade।
Care: पानी, perfume र lotion बाट टाढा राख्नुहोस्। नरम सुख्खा कपडाले बिस्तारै पुछ्नुहोस्। Coil ले आफ्नो आकार नहराओस् भनेर फ्ल्याट राख्नुहोस्।